Terai Express - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
Contact: 9851041923,9845724000,9815254001, Email: info@teraiexpress.com,terai2express@gmail.com
TRENDING NOW    Traffic  

डाक्टरले भने ,म सधै रौतहटको उन्नतीमा हुन्छु

रौतटह,२४ मंसिर/ वाम गठबन्धनको रौतहट ४ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर बंशिधर मिश्रले आफु पारजित भएपनि रौतहट जिल्लाको विकास तथा उन्नतीमा सदैब साथ रहने बताएका छन् । आईतबार डाक्टर मिश्रले एक प्रेस बिज्ञप्ती जारी गर्दै विजयी उम्मेदवार देव प्रसाद तिमलसिनालाई बधाई समेत दिएका छन् ।...
विस्तृतमा...

रौतहट २ मा काग्रेसका आलम विजयी

गौर,२४ मंसिर÷रौतहट क्षेत्रनं २ मा नेपाली काग्रेसका मोहमद अफताव आलम १८८३३ मतका साथ विजयी बन्न सफल भएका छन् । उनका निकटतम प्रतिद्धोन्दी संघिय समाजवादी फोरमका किरण साहले १६८६५ मत ल्याएका थिए ।
विस्तृतमा...

रौतहट १ मा अनिल झा विजयी

रौतहट,२४ मंसिर÷रौतहट क्षेत्रनं १ मा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा विजयी भएका छन् । उनले २१४७२ मत ल्याउदै विजयी बन्न सफल भएका हुन् । उनका निकटतम प्रतिद्धोन्दी नेपाली काग्रेसका कृष्ण प्रसाद यादवले १५८७४ मत ल्याउन सफल भएका छन् ।
विस्तृतमा...

प्रमुख समाचार


डाक्टरले भने ,म सधै रौतहटको उन्नतीमा हुन्छु

डाक्टरले भने ,म सधै रौतहटको उन्नतीमा हुन्छु


रौतटह,२४ मंसिर/ वाम गठबन्धनको रौतहट ४ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर बंशिधर मिश्रले आफु पारजित भएपनि रौतहट जिल्लाको विकास तथा उन्नतीमा सदैब साथ रहने बताएका छन् । आईतबार डाक्टर मिश्रले एक प्रेस बिज्ञप्ती जारी गर्दै विजयी उम्मेदवार देव प्रसाद तिमलसिनालाई बधाई समेत दिएका छन् ।...
वामका लागि यादवले रौतहटमा खाता खोले

वामका लागि यादवले रौतहटमा खाता खोले


गौर,२४ मंसिर÷रौतहटको प्रदेश सभा ३ को ख मा एमालेका नागेन्द्र राय यादव वाम गठबन्धनका लागि रौतटहमा खाता खोलेका छन् उनले १११८२ मतका साथ बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका गोबिन्द चौधरीको १०८३४ मत प्राप्त गरेका थिए ।

रौतहटको पछिल्लो मत परिणाम यस्तो छ


रौतहट क्षेत्र नम्बर १ राजपाका अनिल झा १२०७८ नेका का कृष्ण यादव ८५६९ माओबादिका सत्यनारायण भगत ४८६५ रौतहट क्षेत्र नम्बर २ नेका का आफताब आलम ८२८४ स.स.फो का किरण शाह ६८०८ बाम गठबंदन का मुस्ताक आलम ५३२१ रौतहट क्षेत्र नम्बर ३ बाम गठबंदन का प्रभु शाह ३६६० नेका का सुनील यादब २६७४ राजपा का ओम प्रकाश जयसवाल १९८१
रौतहट ४ मा तिमलसिनाको अग्रता

रौतहट ४ मा तिमलसिनाको अग्रता

प्रिमेश शिवकोटी
गौर,२२ । रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस का देव प्रसाद तिमालसिना ले अग्रता लिएका छन ।नेपाली कांग्रेसका तिमालसिना ८०० मतले अगाडि रहेका छन ।
हैन हामी दुईमा कस्ले जितउला ?

हैन हामी दुईमा कस्ले जितउला ?

अशोक पहाडी/तराई एक्सप्रेस ,
गौर,२२ मंसिर । चुनाव प्रचार प्रसारका बेलामा एकले अर्काको उछिल्व काडने रौतहट क्षेत्रनं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देव प्रसाद तिमलसिना र डाक्टर बंशिधर मिश्र शुक्रबार गौरमा एकै ठाउमा भेला भएर भलाकुसारी गरेका छन् । ...
रौतहट १ मा अनिल झाको अग्रता

रौतहट १ मा अनिल झाको अग्रता


गौर,२२ मंसिर÷रौतहट क्षेत्रनं १ मा राजपा नेपालको अध्यक्ष मण्डलका अनिल कुमार झाले अग्रता लिएका छन् । झाले १४५३ मत पाएका छन् । उनलाई पक्षायाउदै नेपाली काग्रेसका कृणाप्रसाद यादवले १०४८ मत ल्याएका छन । बाम गठबन्धनका सत्यनारायण भगतले ४३० मत पाएका छन् । ...
रौतहट ४ को सर्वदलिय बैठकनै स्थगित

रौतहट ४ को सर्वदलिय बैठकनै स्थगित


गौर,२२ मंसिर÷रौतहट ४ को सर्बदलिय बैठक समेत बिवादका कारण स्थगित भएको छ । रौतहटको १ नम्बर क्षेत्र बाहेकको अन्य तीन क्षेत्रको मतगणना हुन सकेको छैन् । रौतहट ४ मा बाम गठबन्धन र नेपाली काग्रेस बिचको बिवादका कारण मतदान हुन नसकेको हो । रौतहट ३ का दलका प्रतिनिधिनै ...
रौतहट ३ मा साह र यादवको टक्कर

रौतहट ३ मा साह र यादवको टक्कर

तराई एक्सप्रेस समाचारदाता,
कटहरिया,१८ मंसिर ।रौतहटको क्षेत्र नं. ३ मा हालका बहालबाला बिना बिभागिय मन्त्री तथा बामगठबन्धनका उमेदवार प्रभु साह र नेपाली कांग्रेसका निर्बतमान संसद सुनिल कुमार यादब बिच कडा प्रधिस्पर्धाको रुपमा हुने देखिन्छ । २०६४ र २०७० सालको संबिधान सभाको निर्वाचनमा रौतहट क्षेत्र ...
४ नम्बरमा कसले मार्ला बाजी ?

४ नम्बरमा कसले मार्ला बाजी ?

प्रिमेश शिवाकोटी
चन्द्रनिगाहपुर,७ मंसिर । एकातिर किसान धान भित्रयाउने चटारोमा व्यस्त छन् भने अर्कातिर दलका उम्मेदवार भोट माग्ने चटारोमा । रोचक बनेको छ किसान र उम्मेदवारको दिनचर्या । बर्षभरी खाने बाली धान काट्ने र भित्रयाउन खेतबारीमा रहेका किसानलाई दलका उम्मेदवारले खेतैमा गएर भोट माग्ने गरेका छन् ।
रौतहट ४ मा डाक्टरको घरदैलो

रौतहट ४ मा डाक्टरको घरदैलो

तराई एक्सप्रेस समाचारदाता
चन्द्रनिगाहपुर ,६ मंसिर /रौतहट ४ मा डाक्टरको घरदैलोबाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर बंशिधर मिश्रले घरदैलोलाई तिब्र पारेका छन् । संविधानको कार्यान्वयन, देशको आर्थिक विकास, समृद्धि, सुशासन , रोजगारी, स्थिर सरकारलाई मुख्य एजेण्डा बनाएर मतदातामाझ आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मिश्रले मत मागिरहेका छन् ।
  • रौतहट २ मा काग्रेसका आलम विजयी
    गौर,२४ मंसिर÷रौतहट क्षेत्रनं २ मा नेपाली काग्रेसका मोहमद अफताव आलम १८८३३ मतका साथ विजयी बन्न सफल भएका छन् । उनका निकटतम प्रतिद्धोन्दी संघिय समाजवादी फोरमका किरण साहले १६८६५ मत ल्याएका थिए ।
  • रौतहट १ मा अनिल झा विजयी
    रौतहट,२४ मंसिर÷रौतहट क्षेत्रनं १ मा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा विजयी भएका छन् । उनले २१४७२ मत ल्याउदै विजयी बन्न सफल भएका हुन् । उनका निकटतम प्रतिद्धोन्दी नेपाली काग्रेसका कृष्ण प्रसाद यादवले १५८७४ मत ल्याउन सफल भएका छन् ।

समाज


दुर्घटनामा भारतीयको मृत्यु


तराई एक्सप्रेस समाचारदाता,

चन्द्रनिगाहपुर,१८ मंसिर । उमेदवारको प्रचार प्रसारमा हिडेको भारतिय नम्बर प्लेटको गाडी शनिबार राती र्दुघटना हुदा रौतहटमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । बौधीमाइ नगरपालिका वार्ड नं. ८ स्थीत भकुवा पुलमा ठोकिदा गाडी चालक भारतिय नागरिक गोपाल रायको मृत्यु ...
रौतटहका सबै मतदान केन्द्रमा समाग्रीहरु पुगे
तराई एक्सप्रेस समाचारदाता, चन्द्रनिगाहपुर,२० मंसिर । जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक सम्पुर्ण समाग्रीहरु सहित मतदान अधिकृत केन्द्रमा पुगेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जानकारी दिएको छ । जिल्लाको २ सय ७७ स्थलको ४ सय ४९ मतदान केन्द्रमा सम्पुर्ण ...
अधिकांस मतदान स्थल अति संबेदनशिल
तराई एक्सप्रेस समाचारदाता, गौर,२० मंसिर । जिल्लाका अधिकास मतदान स्थललाई अति संबेदनशिलको सुचिमा जिल्ला सुरक्षा समितिले राखेको छ । रौतहटमा १ सय २० वटा मतदान स्थल अति संबेदनशिल सुचीमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । ...
निर्वाचनका लागि रौतहटमा ७ हजार सुरक्षाकर्मी
तराई एक्सप्रेस समाचारदाता, गौर,१७ मंसिर । निर्वाचन सुरक्षाका लागि रौतहटमा सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना गरी झण्डै ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ । ...


अर्थ / व्यापार


आफ्नै ठाउमा दैनिक तीन हजार कमाउदै


तराई एक्सप्रेस समाचारदाता ,
चन्द्रनिगाहपुर,१६ कात्तिक ।युवाहरु महिनाको बिस हजार कमाउनका लागि हातमा पासपोर्ट बोकेर म्यानपावरको दैलो चाहार्न व्यस्त हुने गरेका छन् ,तर एकजना युवाले एक बर्ष काम सिकेर आफ्नै देशमा दैनिक तीन हजार बचत गर्न सफल भएका छन् । ...


खेलकुद

  • सेमिफाईनलमा आज दिदिहरुसंग भिड्दै बहिनीहरु

    तराई एक्सप्रेस समाचारदाता चन्द्रनिगाहपुर,५ मंसिर/ काठमाण्डौमा जारी प्रधानसेनापती कप महिला फुटबल प्रतियोगितामा सिंगो मध्यामाञ्चलको प्रतिनिधित्व गर्दै रौतहटका १६ जना खेलाडी सहभागि भएका छन् । २ जना काठमाण्डौका खेलाडी सहित मध्यामाञ्चलको तर्फबाट रौतहटका १६ जना खेलाडीले मंगलबार हुने सेमिफाईनल खेल खेल्ने छन् ।

मनोरञ्जन

  • अनुष्का भन्दा महंगी नयनतारा

    मुम्बई÷दक्षिण भारतीय चलचित्र उद्योगमा नायक प्रभास र नायिका अनुष्का सेट्टी सबै भन्दा ठूला कलाकार मानिन्छन् । प्रभास र अनुश्काले अभिनय गरेको चलचित्र ‘बाहुवली’ले अहिलेसम्मकै सबै भन्दा धेरै ब्यापार गरेको थियो । ...



अन्तर्वार्ता

  • मैले जित्ने पक्का छ / ठोकर

    नेपाली काग्रेस रौतहट क्षेत्रनं ४ को क प्रदेशसभा सदस्यका उम्मेदवार धनलाल ठोकर यतीबेला मत माग्नका लागि मतदाता कहा गईरहेका छन् । २०३३ सालमा जन्मेका ठोकर नेपाली काग्रेस भित्र एक ईमान्दार नेताका रुपमा परिचित रहेका छन् । तत्कालिन चन्द्रनिगाहपुर गाविसको २०४९ सालमा ...

साहित्य

विचार



सम्पर्क


Main Raod, Chandranighapur -4
Chandrapur Municipality, Rautahat
055540644 Mobile: 9851041923,9845724000,9802985999
http://www.teraiexpress.com
Email: terai2express@gmail.com

हाम्रो समुह
Primesh Shiwakoti, Managing Director
9845724000

Ashok Pahadi, Chief Editor
9851041923

Dipu Mishra, Marketing Manager
9845726888

फेसवुक

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © तराई एक्सप्रेस दैनिक २०७३ मा सुरक्षित रहनेछ ।
Top